Udayapur district lies in the eastern development region of Nepal.In terms of area it is 27th biggest district of Nepal and 4th in the eastern development region and 2nd of the sagarmatha zone. The area of the district is 2063 sq.km and the average length is 90kms(East to West) and the average breadth is( North to South) is 35 kms.It is 2245 meter above sea level. The name Udayapur derived its name from the name of the king Udaysen of Udayapurghadi, which was the headquarter of the district. later on 2028 B.S.the hedquarter was shifted to present Gaighat(Bokse). The main city of this district are Gaighat, Katari, Beltar, Murkuchi and Triveni
उदयपुर जिल्ला प्रचिनकालमा उदयसेन नामक राजाले शासन गरेको क्षेत्र भनेर उनैको नामबाट उदयपुर रहन गएको भन्ने जनश्रुति रहेको छ । संसारको सर्वोच्च शिखर सगरमाथा रहेको सगरमाथा अञ्चलको मध्य भागमा आबस्थित यो उदयपुर जिल्लाको आफ्नै बिशेषताहरु र पहिचान रहेको छ । देशको सबै भन्दा ठुलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाइ परिचय गराउन थप मद्दत पुगेको छ ।
सरकारद्वारा दातृ निकायसंग सहयोगका लागि अपील कोशी डुबानका कारण झण्डै एक अर्ब रुपियाँको नोक्सानी भएको बताउँदै कोशी डुबानबाट पीडित मानिसहरुका लागि अर्थमन्त्री डा बाबुराम भट्टराईले काठमाण्डौंस्थित दातृ समुदायका प्रतिनिधिहरुलाई मन्त्रालयमै बोलाएर सहयोगको निम्ति अपील गरेका छन्।
एमालेलाई उपप्रधानमन्त्रीसहित दोश्रो स्थान दिन सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा नेकपा एमालेका नेता बामदेव गौतमलाई उपप्रधानमन्त्री सहित दोश्रो मर्यादा क्रममा राख्न सहमति भएपछि शुक्रबार सो दलका नेताहरूले मन्त्री पदको शपथ लिने भएका छन्।
पहिलो राजनीतिक भ्रमण भारतमा: प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भए लगत्तै आएको भारतीय निमन्त्रणालाई थाती राखेर बेईजिङ आलम्पिक्सको समापन समारोहमा भागलिन चीन पुगेका पुष्पकमल दाहालले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतमै हुने बताएका छन्।
भारतद्वारा सप्तकोशीको तटबन्ध मर्मत शुरु तटबन्ध कटान भएको स्थानबाट कोशीको मुख्य बहाव वगेको हुनाले पानी पुरानै बाटोमा फर्काउनको लागि हिउँद कुर्नुपर्ने अधिकारीहरुले बताइरहंदा भारतीय प्राविधिकहरुले सप्तकोशीको क्षतिग्रस्त तटबन्धको मर्मत कार्य शुरु गरेका छन्।
कोसीको तटबन्ध पुनर्निर्माण बुधबारदेखि हुने आशा दशौं हजार मानिसहरुलाई विचल्लीमा पार्नेगरी भत्केको कोसी तटबन्ध मर्मत गर्न भारतीय प्राविधिज्ञहरुले बुधबारदेखि काम शुरु गर्ने आशा गरिएपनि उनीहरू अझै आफ्नो सम्पर्कमा नआएका नेपाली अधिकारीहरुले बताएका छन्।
एमालेभित्र बढ्दो असन्तोष सार्वजनिक माओवादीसितको गठबन्धन सरकारमा एमालेको प्रतिनिधित्व गराउँदा देशको सुदूर पश्चिम लगायत कर्णाली क्षेत्रका प्रतिनिधिहरूको उपेक्षा गरिएको भन्दै सो दलका प्रभावशाली नेताहरूले पार्टी निर्णय विरूद्ध कडा टिप्पणी गरेका छन्।
राष्ट्रपति यादवद्वारा पूर्वी नेपालको बाढीग्रस्त क्षेत्र भ्रमण सप्तकोशी नदीको तटबन्ध भत्किएर आएको बाढीबाट विस्थापित भएकाहरुसंग भेट र बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्न पुगेका राष्ट्रपति डा रामवरण यादवले त्यस्ता विपत्तीको सामना गर्न जुनसुकै ठाउँमा बस्ने सबै नेपाली एकजुट हुनु पर्ने बताएका छन्।
कांग्रेस बैठकमा महाधिवेशनको माग मुख्य विपक्षी दल नेपाली कांग्रेसले प्रत्येक तीन वर्षभित्र महाधिवेशन गर्नुपर्ने समयावधि नजिकिंदै गर्दा सबै निकायको म्याद थप्ने निर्णय गरेपनि केन्द्रिय समितिको बैठकमा आगामी महाधिवेशनको मिति तोक्नुपर्ने आवाज उठेको छ।
मन्त्रीको मर्यादाक्रमबारे एमालेको अडान यथावत मन्त्रीपरिषदको बरिष्ठताक्रमबारे आफ्नो अडानलाई स्वीकार नगरेमा सरकारमा सहभागी नहुने चेतावनी नेकपा एमालेले दिएपछि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड फर्केपछि विवाद सल्टिने आशा व्यक्त गरिएको छ।
सप्तकोशीको पीडा: बाढी, विस्थापन र विछोड सप्तकोशी नदीको तटबन्ध भत्किंदा आएको बाढीबाट करीब पैंतीस हजार मानिसहरु प्रभावित भएको अधिकारीहरुले वताएका छन् भने विस्थापित भएका कतिपय मानिसहरू भागाभाग गर्दा छुटेका परिवारका सदस्यहरूसंग भेट्न व्याकुल भएर बसेका छन्।
राष्ट्रलाई सम्बोधन गरी प्रधानमन्त्री बेइजिङ प्रस्थान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमणमा चीन जानुअघि राष्ट्रका नाममा गरेको सम्बोधनमा सेना र प्रहरीलाई द्वन्दकालको कटुता बिर्सेर नयाँ नेपाल निर्माणमा लाग्न आह्वान गरेका छन्।
सबै समुदायका मानिसहरुद्वारा बाढी पीडितहरुलाई सहयोग तराइका जिल्लाहरुमा केही समय अघि देखिएको साम्प्रदायिक कट्तालाई बिर्सेर सप्तकोशीको तटबन्ध फुटेर आएको बाढीका कारण विस्थापित हजारौं मानिसहरुलाइ राहत तथा अन्य अत्यावश्यक मानवीय सेवा पु-याउन अहिले विभिन्न समुदायका मानिसहरु खटिरहेका छन्।
नौ सदस्यीय मन्त्रिमण्डल गठन; एमाले बाहिरै प्रधानमन्त्री पछि दोस्रो स्थान कसले लिने भन्ने मर्यादाक्रमको विषयमा कुरा नमिलेपछि प्रमुख सत्ता साझेदार नेकपा एमालेको तर्फबाट मन्त्रीमा मनोनितहरुले शुक्रवार गठन भएको नौ सदस्यीय मन्त्रिमण्डलको शपथ ग्रहणमा भाग लिएनन्।
ओलम्पिक्स: नेपालले पदक किन जितेन? ओलम्पिक खेलकूदको सन्दर्भमा चीनको भ्रमण गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कूटनीतिक इतिहासमा एउटा कीर्तिमान राखेपनि चीनमै भएको ओलम्पिक्समा नेपाली खेलाडीहरुको प्रदर्शन भने परंपराबाट भिन्न हुन सकेन।
के माओवादीभित्र आन्तरिक शक्ति संघर्ष बढेको हो ? साढे दुई वर्षअघि शान्तिप्रकृयामा प्रवेश गरेपछि अन्य दलसंग सत्ता सहकार्य र संघर्ष गरेको नेकपा माओवादीभित्र सत्ता प्राप्तिसंगै आन्तरिक शक्ति संघर्ष तीव्र भएको छ।
'प्रचण्डको प्रस्तावित चीन भ्रमणप्रति भारतको असन्तुष्टि' गणतन्त्र नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावित चीन भ्रमणप्रति भारतले असन्तुष्टी जनाएको भएपनि उनी ओलम्पिक्सको समापन समारोहमा सहभागी हुन इच्छुक भएको एकजना वरिष्ठ माओवादी नेताले बताएका छन्।
नयाँ सरकारका चुनौतीहरु नयाँ अनुहारको नेतृत्वमा बनेको नयाँ सरकारका सामु चुनौती र अवसर दुबै छन्